+
+

गोरखाको बारपाक सुलिकोट-१ मा कांगेसको प्यानल नै विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १८:५४

३१ वैशाख, गोरखा । बारपाक सुलिकोट गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका धनबहादुर घले प्यानलसहित विजयी भएका छन् ।

कुल खसेको मतमध्ये ३६४ मत ल्याएर उनी विजयी भएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।

घलेका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका रामबहादुर गुरुङले २४७ मत ल्याए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?