+
+

काठमाडौंमा बालेनको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते २१:५९

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

२२८३ मत गन्दा उनले ७३६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२० मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४२६ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?