+
+

जिराभवानीमा कांग्रेसका चौधरीले एमालेका महतोलाई पछि पारे

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १२:०६
अनोज चौधरी

१ जेठ, काठमाडौं । पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अनोज चौधरीले अग्रता लिएका छन् ।

२६३२ मतगणना हुँदा चौधरी ९४३ मतका साथ अग्र स्थानमा छन् । चौधरीले  नेकपा एमालेका उम्मेदवार रामपृत महतोलाई ४४ मतले पछि पारेका छन् । महतोले ८९९ मत प्राप्त गरेका छन् ।जनता समाजवादी पार्टी (जसपा)का बिकाउप्रसाद थारु भण्डारीले ५५७ ल्याएका छन् ।

उपाध्यक्षमा भने नेकपा एमालेकी उषादेवी थरुनी ९३५ मतका साथ अग्र स्थानमा छिन् । उपाध्यक्षमा कांग्रेसकी रेखा चौधरीले ९२२ मत ल्याउँदा जसपाकी विन्दुदेवी थरुनीले ५८९ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?