+
+

मायादेवी गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका पल्टु लोध विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १७:३६

१ जेठ, बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका-१ को अध्यक्षमा एमालेका पल्टु लोध निर्वाचित भएका छन् । लोधले ७२२ मत पाएर विजयी भएका हुन् ।

लोधका निकटतम् प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का तप्पनाथ पाण्डेले ५८८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?