
१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरको मत गणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जम्मा २ मतको अग्रता रहेको छ ।
पछिल्लो मत परिणाम अनुसार उनले २ हजार ४२५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २ हजार ४२३ मत पाएका छन् ।
दाहाल गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन् भने एमालेले राप्रपासँग तालमेल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4