+
+

भरतपुर महानगरपालिका-३ को वडाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १२:१७

२ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । वडामा खसेको ३ हजार २४४ मत गणना गर्दा एमालेबाट वडाध्यक्ष उम्मेदवार बनेका विकास थापाले जित हात पारेका हुन् ।

थापाले १ हजार ६६६ मत ल्याएर जित हात पार्दा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत अधिकारीले १ हजार ४९ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?