+
+

रोल्पाको माडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादीले जित्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १७:४९

२ जेठ, रोल्पा ।  रोल्पाको माडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्तीमगर निर्वाचित भएका हुन् ।

अमरसिंह घर्तीमगरले ३ हजार ८३० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका विजय घर्तीमगरले ३ हजार ३७१ मत ल्याए ।

उपाध्यक्षमा जयपुरी घर्तीमगरले ३ हजार ९६६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्ण विश्वकर्माले ३ हजार ५० मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?