+
+

ललितपुर महानगरपालिका- ८ वडाध्यक्षमा कांग्रेसका महर्जन निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १३:२१

४ जेठ, ललितपुर । ललितपुर महानगरपालिका वार्ड नम्बर-८को अध्‍यक्षमा नेपाली कांग्रेसक़ा बाबुरत्न महर्जन निर्वाचित भएका छन् ।

नेकपा एमालेका नकटतम् प्रतिस्पर्धी राजमान महर्जनलाई २९४ मतअन्तरले पराजित गर्दै बाबुरत्न महर्जन निर्वाचित भएका हुन् ।

बाबुरत्नले १ हजार ५१६ मत ल्याउँदा राजमानले १ हजार २२२ मत मात्र ल्याए । त्यस्तै एकीकृत समाजवादीका कृष्ण महर्जनले ६३२ मत मात्र पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?