+
+
Shares

जुवातास खेलेको आरोपमा ललितपुरको खाजा घरबाट ९ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २१ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर महानगरपालिका–१७ बाफल भेल्पास्थित खाजाघरमा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा लमजुङको बन्दिपुर घर भएकी ५० वर्षीया विशु गुरूङसमेत छन्।
  • प्रहरीले नगद १ लाख ७३ हजार ४ सय रूपैयाँ र ३ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको छ।

२१ माघ, काठमाडौं । ललितपुर महानगरपालिका–१७ बाफल भेल्पास्थित खाजाघरमा जुवातास खेलेको आरोपमा ९ जना पक्राउ परेका छन् ।

लमजुङको बन्दिपुर घर भएकी ५० वर्षीया विशु गुरूङले सञ्चालन गरेको गुरूङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा विशुसमेत ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ४ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?