+
+

महोत्तरीको सोनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा लोसपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ८:५३

६ जेठ, काठमाडौं । महोत्तरीको सोनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का  उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा लोसपाका  विशेश्वरप्रसाद यादव ४१०८ मतका साथ विजयी भएका छन् ।  उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गाेखुल यादवले  ३२४३ मत पाए ।

यस्तै उपाध्यक्षमा पनि लोसपाकै जहिदा खातुन विजयी भएकी छन् । उनले ३२९८ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकै रंजितादेवी यादवले ३२४३ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?