+
+

राजेशपायल र अस्मिताको ‘तिम्रै नाम होस्’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १२:५८

काठमाडौं । राजेशपायल राई र अस्मिता अधिकारीको स्वरमा ‘तिम्रै नाम होस्’ गीत सार्वजनिक भएको छ ।

गीतमा गोपाल लोहारको शब्द र वसन्त सापकोटाको संगीत रहेको छ । गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् । रोमान्टिक शैलीको यो गीतको भिडियोमा राजेशपायल स्वयं र अभिनेत्री केकी अधिकारी फिचर्ड छन् ।

कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई सुदीप बरालले खिचेका हुन् । भिडियोका सम्पादक अर्जुन जीसी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?