काठमाडौं । राजेशपायल राई र अस्मिता अधिकारीको स्वरमा ‘तिम्रै नाम होस्’ गीत सार्वजनिक भएको छ ।
गीतमा गोपाल लोहारको शब्द र वसन्त सापकोटाको संगीत रहेको छ । गीतको एरेन्ज सञ्जीव बराइलीले गरेका हुन् । रोमान्टिक शैलीको यो गीतको भिडियोमा राजेशपायल स्वयं र अभिनेत्री केकी अधिकारी फिचर्ड छन् ।
कविराज गहतराजले निर्देशन गरेको भिडियोलाई सुदीप बरालले खिचेका हुन् । भिडियोका सम्पादक अर्जुन जीसी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4