+
+

वसन्त श्रेष्ठको निबन्ध संग्रह ‘अँगालोभरिको अनुभूति’को विमोचन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १३:४९

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका कवि वसन्त श्रेष्ठको पहिलो निबन्ध संग्रह ‘अँगालोभरिको अनुभूति’ बजारमा आएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले पुस्तकको विमोचन विमोचन गरे ।

पुस्तकमा आफ्नो जीवनभोगाइको एक कालखण्ड र परदेशी भूमिको यथार्थता प्रस्तुत गरेको लेखक श्रेष्ठले बताए । पुस्तकका विषयमा बोल्दै साहित्यकार गोविन्द गिरी प्रेरणाले अमेरिकामा कृतिकारसँगको सहकार्यको सम्झना गरे ।

यसअघि चारवटा कविता संग्रह प्रकाशित गरिसकेका श्रेष्ठको यो पहिलो गद्य कृति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?