News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग अन्तरक्रिया थालेका छन् ।
- अन्तरक्रिया नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा केन्द्रित रहेको सचिवालयले जनाएको छ ।
- अन्तरक्रियामा वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।
२ असोज, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले जेन्जी उमेर समूहका सांसदहरूसँग अन्तरक्रिया थालेका छन् ।
अन्तरक्रिया सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना गरिएको हो ।
अन्तरक्रियामा नवीनतम प्रविधि र डिजिटल सुशासन, युवा स्वरोजगार तथा स्टार्टअप नीति, प्राविधिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा, एवम् वातावरणीय सन्तुलनसहितको दिगो विकासका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4