 
																			१० जेठ, बारा । बाराको पचरौता नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।
एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार रहेका जलन्धर सिंह ४ हजार ७३२ मत ल्याएर विजयी भएका छन ।
उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रमेशकुमार यादवले ४ हजार ४६१ मत ल्याएका छन । पराजित यादव निवर्तमान मेयर हुन् ।
यस्तै उपमेयरमा एमालेकै नसिमा खातुन ४ हजार ५३८ मत प्राप्त गरि विजयी भएकी हुन । उप मेयरको पदको निकटतम प्रतिद्वन्दी लोसपा उम्मेदवार सगुफा खातुनले ४ हजार १६३ मत पाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4