+
+
माइतीघरमा मूल्‍य वृद्धि विरुद्ध युवा संघको प्रदर्शन :

चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन ! (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७९ जेठ १० गते १९:१६

१० जेठ, काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् ।

चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन, चुनावअघि गठबन्धन, चुनावपछि ठगबन्धन, उठौं जागौं युवा हो, बाँच्नलाई नै गाह्रो भो लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेका छन् । सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि त्यसको विरोध भइरहेको छ ।

हेर्नुस् तस्वीरहरु :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?