+
+

नागरिकता विधेयक छिट्टै टुंगोमा पुर्‍याउने सरकारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १८:०५

१० जेठ, काठमाडौं । सरकारले संसदमा विचाराधीन नागरिकता विधयेकलाई सहमतिकै आधारमा छिट्टै टुंगोमा पुर्‍याउने बताएको छ ।

मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको सरकारको नीति तथा कार्यक्रममा नागरिक विधेयकलाई सहमतिकै आधारमा छिट्टै निष्कर्षमा पुर्‍याउने उल्लेख छ । नागरिक विधेयक लामो समयदेखि संसदमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?