+
+

वर्षाको पानी थुनिएर जलमग्न भए काठमाडौंका सडक (फोटो फिचर)

बिहीबार साँझ काठमाडौंमा भएको वर्षाले सडक जलमग्न भएको छ । वर्षाको पानीले सहज निकास नपाउँदा सडकमै जमेको छ । सडक किनारामा रहेका ढलहरु फोहोरले टालिएका कारण पनि पानी जमेको हो ।  

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ जेठ १२ गते १९:००

१२ जेठ, काठमाडौं । बिहीबार साँझ काठमाडौंमा भएको वर्षाले सडक जलमग्न भएको छ । वर्षाको पानीले सहज निकास नपाउँदा सडकमै जमेको छ । सडक किनारामा रहेका ढलहरु फोहोरले टालिएका कारण पनि पानी जमेको हो ।

सडक जलमग्न हुँदा सवारी साधन चालक र पैदल यात्री समस्यामा परेका थिए । सडकमा जमेको पानी ठूला गाडीको पांग्राले छ्याप्दा मोटरसाइकल चालक र पैदलयात्रीहरु  भिजेका थिए ।

काठमाडौंको माइतीघर, सिंहदरबार, पुतलीसडक आदि क्षेत्रको सडकको तस्वीर हेर्नुहोस्

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?