‘कर्णालीमा प्रचलित दर्शन-परम्परा’ प्रकाशित

१३ जेठ, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘कर्णालीमा प्रचलित दर्शन-परम्परा’ नामक पुस्तक प्रकाशन गरेको छ । नियात्रा विधामा साधनारत विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित सो पुस्तकमा जगत्को उत्पत्ति र मानव सभ्यताको विकासअन्तर्गत ब्रह्माण्ड, पृथ्वी र प्राणीको उत्पत्ति, मानव सभ्यताको विकास र बसोबास तथा नेपालको सामान्य चिनारी, नेपाली दर्शनका आधारमा दर्शनको आधार र परिचय तथा वेद र उपनिषद्मा … Continue reading ‘कर्णालीमा प्रचलित दर्शन-परम्परा’ प्रकाशित