+
+

मासिक १० करोडसम्म बिजुली प्रयोग गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १७:०३

१५ जेठ, काठमाडौं । सरकारले मासिक १० करोडसम्म बिजुली प्रयोग गर्ने उद्योगलाई महसुलमा २ देखि १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । नेपाली उत्पादन बढाउन र स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताए । यस्तै नेपाली निर्माण व्यवसायीलाई विदेशमा काम गर्न दिने कानुन बनाइने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?