+
+
Shares

कर्णालीदेखि कोशीसम्मका नदी जोड्ने बहुउद्देश्यीय सिंचाई परियोजनाको अध्ययन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १५ गते १८:२४

१५ जेठ, काठमाडौं । सरकारले कर्णालीदेखि कोशीसम्मका नदीहरु जोड्ने बहुउद्देश्यीय सिंचाई परियोजनाको अध्ययन गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि घोषणा भएको बजेटमा कर्णालीदेखि कोशीसम्मका नदी जोड्ने सिंचाई परियोजनाको अध्ययन अघि बढाउने उल्लेख छ ।

बजेटमा विभिन्न नदी डाइभर्सन आयोजना पनि अध्ययन गर्ने उल्लेख छ । सर्वोच्च अदालतले रोक लगाएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनको अध्ययन पनि अघि बढाउने अर्थमन्त्री जनार्दन शर्माले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?