+
+

माछापुच्छ्रे बैंकका ग्राहकलाई प्याथल्याब र ग्यालेक्सी स्पेसियलिटी क्लिनिकमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते २०:१६

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकहरुले महाराजगञ्जमा रहेको प्याथल्याब एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि र ग्यालेक्सी स्पेसियलिटी क्लिनिक प्रालिले उपलब्ध गराउने स्वास्थ्य सम्बन्धी सेवामा विशेष छुट पाउने भएका छन् ।

माछापुच्छ्रे बैंकका ग्राहकहरूले दुवै स्वास्थ्य संस्थाले दिने स्वास्थ्य सम्बन्धी सुविधामा २५ प्रतिशतसम्म छुट पाउने सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ  ।

बैंकका ग्राहकहरूले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्यूआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?