काठमाडौं । रविन लिम्बूको स्वरमा ‘मेरी सानी’ बोलको गीत रिलिज भएको छ । डीपी खनाल र सदु खनालको शब्द रहेको गीतमा शंकर थापा ‘स्माइल’को संगीत र विश्व अधिकारीको एरेन्ज रहेको छ ।
प्रेमीले प्रेमिकालाई सम्झिएको भाव समेटिएको यो गीतको भिडियोलाई सौरभ लामाले निर्देशन गरेका छन् । भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री रुविना थापाको अभिनय छ ।
गीतको भिडियोमा हिमाल श्रेष्ठको छायांकन रहेको छ भने अर्जुन जीसीले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4