+
+

जी-बबले ल्याए ‘फाइनल्ली भेटियो’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १२:०६

काठमाडौं । र्‍यापर जी-बबले आफ्नो नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक गरेका छन् । बुधबार साँझ ठमेलमा आयोजित कार्यक्रममा उनको नयाँ गीत सार्वजनिक गरिएको हो ।

जी-बबको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । एक्सन शैलीमा बनाइएको भिडियोमा अभिनेत्री सारा श्रीपाइली र मोडल डेलविस फिचर्ड छन् ।

ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको यो भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, सिलन लम्सालको सम्पादन र नवराज उप्रेतीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?