काठमाडौं । र्यापर जी-बबले आफ्नो नयाँ गीत ‘फाइनल्ली भेटियो’ सार्वजनिक गरेका छन् । बुधबार साँझ ठमेलमा आयोजित कार्यक्रममा उनको नयाँ गीत सार्वजनिक गरिएको हो ।
जी-बबको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । एक्सन शैलीमा बनाइएको भिडियोमा अभिनेत्री सारा श्रीपाइली र मोडल डेलविस फिचर्ड छन् ।
ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको यो भिडियोमा राजु किराँतको एक्सन, माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, सिलन लम्सालको सम्पादन र नवराज उप्रेतीको छायांकन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4