+
+

नाइजेरियाको एक चर्चमा भएको हिंसात्मक हमलामा ज्यान गुमाउने ४० पुगे

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते १३:४७

२६ जेठ, काठमाडौं । नाइजेरियाको एक चर्चमा भएको हिंसात्मक हमलामा परेर ज्यान गुमाउने ४०  जना पुगेका छन् ।

नाइजेरियाको आन्डो राज्यको एक चर्चमा बम विस्फोट र गोली प्रहार गरेर ती व्यक्तिको हत्या भएको थियो ।

ओन्डो राज्यका गभर्नर आरकुनरिन रोटिमीले बुधबार दिएको जानकारीअनुसार हमलामा परेर अरु ६१ जना घाइते भएका छन् । उनीहरुमध्ये अधिकांशको अवस्था गम्भीर छ ।

ओयो सहरस्थित चर्चमा पहिले पनि यसैगरी हिंसात्मक हमला भएको थियो ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?