+
+

आईएमईको ‘जोड्दै छ नाता’ अफर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १९:४२

काठमाडौं । इन्टरनेसनल डे अफ फेमिली रेमिटेन्सको अवसरमा आईएमईले सेवाग्राहीमैत्री ‘जोड्दै छ नाता’ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार इन्टरनेसनल डे अफ फेमिलि रेमिटेन्सलाई लक्षित गरी आईएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच जना भाग्यशाली सेवाग्राहीलाई प्रतिव्यक्ति २२ हजार रुपैयाँ(कर बाहेक) उपलब्ध गराउने छ ।

यो अफर इन्टरनेशनल डे अफ फेमिली रेमिटेन्सका रुपमा मनाइने १६ जुन २०२२ एक दिनका लागि मात्र लागू हुनेछ ।

संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करोडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको रुपमा मनाइँदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?