+
+

जाजरकोटको कुशे गाउँपालिका वडाध्यक्ष  सुतेकै ठाउँ मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १३:३८

४ असार, सुर्खेत । जाजरकोट कुशे गाउँपालिकाका एक जना वडाध्यक्ष मृत फेला परेका छन् ।  वडानम्बर ७ का वडाध्यक्ष मनबहादुर घर्ती मृत भेटिएका हुन् ।

शुक्रबार राति घरमै सुतेका अध्यक्ष घर्ती बिहान मृत अवस्थामा फेला परेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी झलक केसीले जानकारी दिए ।

मृतक वडाध्यक्ष घर्ती नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?