
५ असार, मकवानपुर । प्रहरीले ५ ग्राम लागू औषध खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौडा उप-महानगरपालिका-१ चाइनाक्वाटर बस्ने ३४ वर्षीय निराजन घिमिरे रहेका छन् ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4