+
+

तापसीको स्पोर्ट्स ड्रामा ‘शाबाश मिठू’को ट्रेलर रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १२:३९

काठमाडौं । बलिउड अभिनेत्री तापसी पन्नु स्टारर प्रतीक्षित स्पोर्ट्स ड्रामा फिल्म ‘शाबाश मिठू’को ट्रेलर रिलिज भएको छ । फिल्ममा तापसी पूर्व महिला क्रिकेटर मिताली राजको भूमिकामा छिन्, जसमा मितालीको संघर्षदेखि सफलतासम्मको कथा समेटिएको छ ।

२ मिनेट ४४ सेकेन्ड लामो ट्रेलरमा भारतीय महिला क्रिकेट टिमको नेतृत्व गरिसकेकी मितालीको बालपनदेखि क्रिकेट मैदानसम्मको कथा अटाइएको छ । फिल्ममा तापसी जबरजस्त देखिएकी छन् ।

श्रीजीत मुखर्जी निर्देशित ‘शबाश मिठू’ १५ जुलाईमा रिलिज हुँदैछ । फिल्ममा मुम्ताज सरकार र विजय राजको पनि मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?