८ असार, काठमाडौं । बुधबारबाट उडान रोक्ने निर्णय गरी यात्रुलाई अन्यौल उत्पन्न भएको प्रति बुद्ध एयरले क्षमायाचना गरेको छ । वायुसेवा कम्पनीले आफूसँग भएका केही जहाजहरु उपत्यका बाहिरका विमानस्थलमा रात्रि विसान गर्नुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्णय गरेसँगै संचालक संघले बुधबारबाट उडान रोक्ने निर्णय गरेको थियो ।
तर, मंगलबार अबेर रातिको वार्तापछि बुधबार उडान भने सूचारु भए । बुद्धले यात्रुँग क्षमायाचना गर्दै भनेको छ, हाम्रो आन्तरिक समस्या समाधान गर्न सेवा बन्द गर्नु यचोचित निर्णय होइन, यसको आत्मआलोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गछौ ।’
अहिले काठमाडौं विमानस्थलको पार्किङतर्फ रात्रि विसानमा क्षमता भन्दा बढी जहाज रहेको समेत बुद्धले स्वीकार गरेको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4