+
+
Shares

उत्तर प्रदेशका मुख्यमन्त्री चढेको होलिकप्टर आकस्मिक अवतरण

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १२:५१
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ । फाइल फोटो

१२ असार, काठमाडौं । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको छ ।

लखनउ जाँदै गर्दा आइतबार होलिकोप्टरमा चरा ठोक्किएपछि वाराणसी (बनारस)मा आकस्मिक अवतरण गराइएको हो ।

मुख्यमन्त्री योगी र उनको साथमा रहेका सदस्यहरु सबै सुरक्षित छन् । उनलाई अर्को हवाई जहाजको व्यवस्था गरी लखनउ लगिएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?