+
+

भक्तपुरमा पर्खाल भत्किदा वृद्धाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते २०:३४

१५ असार, भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका-१० चित्तापोल लाकुलीमा पर्खाल भत्किदा एकजना वृद्धाको मृत्यु भएको छ ।

मृत्‍यु हुनेमा सुर्यविनायक नगरपालिका-१० चित्तापोल लाकुली बस्‍ने ६६ वर्षीया नारायाणदेवी थापा रहेकी छिन् ।

कान्छा श्रेष्ठको घरआँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खा मुनि हिडिरहेकी उनी सोही पर्खाल भत्किदा पुरिएर घटनास्थलमै मृत्‍यु भएको जिल्ला प्रहरि परिसर भक्तपुरले जनाएको छ ।

यस सम्बन्धमा प्रहरी वृत्त जगातीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?