+
+

धादिङको सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १७ गते १७:५३

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले धादिङको सिम्लेमा नयाँ शाखा विस्तार गरेको छ । योसँगै माछापुच्छ्रे बैंकको शाखा संख्या १६५ पुगेको बैंकले जनाएको छ ।

नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्वप्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले संयुक्त रुपमा गरे ।

यो शाखासँगै धादिङ जिल्लामा मात्रै माछापुच्छ्रे बैंकको शाखा संख्या ४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?