+
+

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २२ गते ८:४३

२२ असार, चितवन । चितवनको माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।

माडी नगरपालिका वडा नं. ९ कृष्णनगरका ५३ वर्षका मंगल बोटे हात्तीको आक्रमणबाट घाइते भएका हुन् ।

मकैं बारीमा आएको हात्ती धपाउने क्रममा उनलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

उनको दुवै साप्रामा चोट लागेको छ । अवस्था सामान्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?