+
+

राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते ८:०५

५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । धुम्बाराहीस्थित एक बैंक्वेटमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढीकरण, दोस्रो चरणको संघर्षका कार्यक्रम, आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको तयारी लगायत विषयमा छलफल गरी रणनीति तय गर्ने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठक आज र भोलि दुई दिनसम्म चल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?