+
+

पुस मसान्तसम्म मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई छूट तथा सुविधा निरन्तर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १७:२४

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थालाई यसअघि दिइएको छूट तथा सुविधा उपलब्ध गराउने भएको छ ।

मौद्रिक नीति २०७९/८० मार्फत नेपाल राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो । आफ्नै वर्ग भत्र गाभिइ वा प्राप्तिमा गई पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्नेलाई मर्जर तथा प्राप्ति सम्बन्धी छूट तथा सुविधा उपलब्ध हुने नेपाल राष्ट्र बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?