+
+
Shares

‘पोखरा विमानस्थलमा उड्डयन प्राधिकरणले गर्ने काम सकियो’

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १४:४६
प्रदीप अधिकारी/फाइल तस्वीर

१५ साउन, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो तर्फबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गर्ने निर्माणको काम सकिएको बताएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले आफ्नो तर्फबाट गर्नु पर्ने काम करिब सम्पन्न भएको बताएका हुन् ।

‘अब डाँडो कटान र ल्यान्डफिल साइटको काम बाँकी छ, यो प्राधिकरणको काममा पर्दैन, बाँकी काम सम्पन्न भयो,’ आइतबार आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै महानिर्देशक अधिकारीले भने, ‘यो विमानस्थल चालू आर्थिक वर्ष भित्र व्यवसायीक ल्याउने तयारी छ ।’

प्राधिकरणले यो आवमा ४१ अर्ब ८५ करोडको बजेट सार्वजनिक गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?