+
+
Shares

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकविरुद्ध धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १५:२३

१५ साउन, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकविरुद्ध सरोकारवालाहरुले धर्ना दिएका छन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१लाई संसोधन गर्न बनेको विधेयकविरुद्ध सरोकारवाला संस्थाहरुले आइतबार बिहान एक घण्टा माइतीघर मण्डलमा धर्ना दिएका हुन ।

सरकारले हालै ल्याएको संशोधन विधेयक संसदमा विचाराधीन छ। संशाधेन विधेयकमा गम्भीर अपराधमा संलग्नलाई मात्रै मुद्दा चलाउने र अन्यमा मेलमिलापलाई प्राथमिकता दिने उल्लेख छ ।

विधेयक सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिवद्धता अनुरुप आउनुपर्ने सरोकारवाला निकायको माग छ । 

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?