+
+

उदयपुर सिमेन्टको अध्यक्षमा केशवकुमार बस्नेत सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १२:४०

१९ साउन, काठमाडौं । उद्योग, वाािण्ज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा केशवकुमार बस्नेतलाई सिफारिस गरेको छ ।

३० असारमा आह्वान गरिएको खुल्ला प्रतिस्पर्धाका आधारमा उदयपुर भुमरसुवा–४ का बस्नेतलाई सिफारिस समितिले छनोट गरेको मन्त्रालयले जनाएको छ ।

उक्त सिफारिसका आधारमा अब बस्ने मन्त्रिपरिषद् बैठकले बस्नेतको नियुक्ती गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?