
२५ साउन, काठमाडौं । उच्च अदालतका २७ जना न्यायाधीशका लागि २७७ जनाले आवेदन दिएका छन् ।
न्यायपरिषद्को सचिवालयले आवेदन दिएका २७७ जनाको नामावलीको सूची तयार पारेको छ ।
केही दिनमा आवेदन दिनेहरूको नामावली प्रकाशित हुनेछ । त्यसपछि दाबी विरोधको लागि उजुरी आह्वान गरिनेछ ।
परिषद्ले तयार पारेको सूची –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4