+
+

सुनको मूल्य तोलामा ५ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १२:०३

२६ साउन, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ५ सय र चाँदी ५ रूपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार ६०० र तेजावी सुन ९६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।  बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार १ सय र तेजाबी सुन ९६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २२५ मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?