+
+

अस्मिता अधिकारीको स्वरमा ‘ढल्केला ढल्केला’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १७:१७

काठमाडौं । गायिका अस्मिता अधिकारीको स्वरमा ‘ढल्केला ढल्केला’ गीत सार्वजनिक भएको छ । कमल खत्री र अनिता लिम्बूको शब्द तथा संगीत रहेको गीतको भिडियो ‘आइटम’ शैलीमा निर्माण गरिएको छ ।

गीतको भिडियोमा बेलायत बस्दै आएकी मोडल अनिता लिम्बू फिचर्ड छिन् । भिडियोको निर्देशन, छायांकन र सम्पादन कुशल श्रेष्ठले गरेका हुन् ।

यो गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई १० हजार रुपैयाँ पुरस्कार समेत प्रदान गरिने भिडियोकी निर्माता समेत रहेकी अनिताले जनाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?