१२ भदौ, काठमाडौं । डेंगु रोग फैलाउने लामखुट्टे नियन्त्रण गर्न भन्दै नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले ललितपुरमा विषादी छर्केको छ । लामखुट्टे नियन्त्रण हुने भन्दै युवा संघले लगनखेल बसपार्क र वरपर फगिङ मेसिन मार्फत विषादी छर्केको हो ।
फगिङ मेसिन हान्दा उडेको धुवाँबाट जोगिन सर्वसाधारणले नाक र मुख छोपेका थिए । लामखुट्टे नियन्त्रणका नाममा विषादी छर्किँदा सर्वसाधारण भने प्रभावित भएका थिए ।
हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4