+
+

पनौतीमा मापदण्ड विपरीतका संरचना हटाउन सूचना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २० गते १७:३१

२० भदौ, काठमाडौं । काभ्रेको पनौती नगरपालिकाले मापदण्ड विपरीत निर्माण भएको घर/टहरा हटाउन सूचना जारी गरेको छ ।

सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले एक सूचना जारी गर्दै नदी किनार क्षेत्रमा स्वीकृत नलिई निर्माण भएका घर/टहरा हटाउन निर्देशन दिएको हो ।

नगरपालिका भित्रका मापदण्ड विपरीतका सबै संरचना हटाउन पनि नगरपालिकाले सूचनामार्फत निर्देशन दिएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?