+
+

सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते १७:५८

२१ भदौ, काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

परिषद्को मंगलबार बसेको बैठकले उच्च अदालतका मुख्‍य न्यायाधीश निता गौतम दीक्षित र न्‍यायाधीश विनोद शर्मा गौतमलाई सर्वोच्चमा सिफारिस गरेको हो ।

यस्तै नेपाल ल क्याम्पसका  प्रमुख डीएन पराजुली पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएको  न्‍यायपरिषद्‌का एक अधिकृतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?