+
+
Shares

राष्ट्रपतिले पूर्वप्रहरी अधिकारीहरूलाई छलफलमा बोलाइन्

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १४:१३

२२ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सुरक्षा अधिकारीहरुलाई छलफलका लागि बोलाएकी छिन् ।

राष्ट्रपति कार्यालयबाट भोलि (बिहीबार) छलफलका लागि उपस्थित हुन निम्ता आएको नेपाल प्रहरीका एक जना पूर्व आईजीपीले बताए । उनले भने, ‘राष्ट्रपति ज्यूले पूर्व सुरक्षा अधिकारीहरुसँग छलफल गर्न चाहनु भएको भन्ने छ, के विषयमा भन्ने थाहा छैन ।’

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता गर्नुअघि पनि पूर्व सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरेकी थिइन् । त्यो नागरिकता विधेयकलाई संसदले फेरि हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?