+
+
Shares

एडीबीको बोर्ड अफ गभर्नसको बैठकमा सहभागी हुन अर्थमन्त्री फिलिपिन्स जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते १८:५६
फाइल तस्वीर

२२ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा फिलिपिन्समा भ्रमणमा जाने भएका छन् ।

आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा हुने एसियाली विकास बैंकको बोर्ड अफ गभर्नसको ५५ औं वार्षिक बैठकमा सहभागी अर्थमन्त्री शर्मा फिलिफन्स जाने सरकाका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

२१ भदौमा बसेको मन्त्रीपरिषद् बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?