+
+

सुनको मूल्य तोलामा ७०० घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २९ गते १२:३८

२९ भदौ, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

बुधबार छापावाल सुनको मूल्य ९२ हजार ८ सय, तेजावी सुनको मूल्य ९२ हजार ३ सय र चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ तोकिएको छ ।

मंगलबार ९३ हजार ५ सय रुपैयाँमा छापावाल, ९३ हजार रुपैयाँमा तेजावी र ११ सय ८५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?