+
+

आईएमई र हिमाल डेन्टलबीच छुटसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३१ गते १७:१४

काठमाडौं । आईएमई पे र चाबहिलस्थित हिमाल डेन्टल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । दशैं–तिहार पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको योजना अनुसार हिमाल डेन्टल हस्पिटलको सेवा लिए वापत आईएमई पे मार्फत भुक्तानी गर्दा १५ छुट पाउनेछन् ।

दशैं-तिहार क्याम्पेन भर आईएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण देखाएर निःशुल्क ओपीडी चेक–अपको सुविधा प्राप्त हुने जनाइएको छ । यो स्मझौता १ वर्षका लागि गरिएको ‘आईएमई पे’ले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?