 
																			काठमाडौं । आईएमई पे र चाबहिलस्थित हिमाल डेन्टल हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ । दशैं–तिहार पर्वलाई लक्षित गरी सार्वजनिक गरिएको योजना अनुसार हिमाल डेन्टल हस्पिटलको सेवा लिए वापत आईएमई पे मार्फत भुक्तानी गर्दा १५ छुट पाउनेछन् ।
दशैं-तिहार क्याम्पेन भर आईएमई पेमा कुनै पनि कारोवार गरेको आर्थिक विवरण देखाएर निःशुल्क ओपीडी चेक–अपको सुविधा प्राप्त हुने जनाइएको छ । यो स्मझौता १ वर्षका लागि गरिएको ‘आईएमई पे’ले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4