११ असोज, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टिनी ब्लिंकनले खाद्य सुरक्षाका लागि पाकिस्तानलाई अतिरिक्त १० मिलियन डलर सहायता दिने घोषणा गरेका छन् ।
वाशिङटानमा पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टासँग भेट भएपछि आयोजित पत्रकार सम्मेलननमा ब्लिंकनले हालै आएको बाढीले ठूलो क्षति भएको बताए । यो पाकिस्तानका लागि कठिन समय भएको भन्दै उनले सहयोग गर्ने बताए ।
अमेरिकाले अहिलेसम्म बाढी प्रभावितका लागि ५५ मिलियन डलर सहायचा प्रदान गरिसकेको भन्दै उनले खाद्य सुरक्षाका लागि अतिरिक्त १० मिलियन डलर सहायता दिने बताए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4