+
+

सिरहाको बन्दीपुरमा माछापुच्छ्रे बैंकको नयाँ एक्सटेन्सन काउन्टर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १३:४३

काठमाडौं । माछापुच्छ्रे बैंकले सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित बन्दीपुरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ एक्सटेन्सन काउन्टरको समुद्घाटन गरिएको बैंकले जनाएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको कर्जन्हा नगरपालिकाका मेयर भोलाप्रसाद पोखरेल र माछापुच्छ्रे बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले संयुक्त रुपमा गरे ।

नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकल्न तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधा प्राप्त गर्न सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?